दाङका ३६ वडाको नतिजा आउंदा कांग्रेस र एमाले १२–१२, माओवादी ११ र स्वतन्त्र एक पालिकामा विजयी


appharu

२ जेष्ठ २०७९, सोमबार १५:३९ मा प्रकाशित

पालिकापत्र, कपिलवस्तु । दाङका स्थानीय तह निर्वाचन अन्तर्गत १०० वडा मध्ये ३६ वडाको नतिजा सार्वजनिक भएको छ ।

सार्वजनिक नतिजा अनुसार नेपाली काङ्ग्रेसले १२ ,नेकपा एमालेले १२,नेकपा माओवादीले ११ र स्वतन्त्र उम्मेदवारले १ स्थानमा विजय प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसले जितेका वडाहरु
घोराही उपमहानगरपालिका–१९ अध्यक्ष ज्ञानबहादुर रायमाझी
लमही नगरपालिका–९ अध्यक्ष भेषबहादुर केसी
बंगलाचुली गाउँपालिका–१ अध्यक्ष बिष्णु कुँवर
बंगलाचुली गाउँपालिका–२ अध्यक्ष मैते पुन
दंगीशरण गाउँपालिका–१ अध्यक्ष रमेश भण्डारी
दंगीशरण गाउँपालिका–३ अध्यक्ष सुकलाल चौधरी
दंगीशरण गाउँपालिका(रोषण जंग शाह

गढवा गाउँपालिका–७ अध्यक्ष राहुलदेव चौधरी
बबई गाउँपालिका–२ अध्यक्ष टेकबहादुर वली
शान्तिनगर गाउँपालिका ३ मीनबहादुर केसी
बङ्गलाचुली गाउँपालिका ४ अध्यक्ष डासबहादुर डागी
बङगलाचुली गाउँपालिका ६ डोमबहादुर केसी

नेकपा एमालेले जितेका वडाहरु
गढवा गाउँपालिका–८ अध्यक्ष अव्दुल खालिक सिद्धिकी
राजपुर गाउँपालिका–१ अध्यक्ष सूर्यप्रसाद चौधरी
दंगीशरण गाउँपालिका–२ अध्यक्ष डम्वर खत्री
बबई गाउँपालिका–१ अध्यक्ष प्रेमबहादुर डाँगी
बबई गाउँपालिका–३ अध्यक्ष मानबहादुर केसी
राप्ती गाउँपालिका–८ अध्यक्ष चन्द्रबहादुर गुरुङ
दंगीशरण गाउँपालिका–४ अध्यक्ष कमल चौधरी
राप्ती -१ गेमबहादुर खड्का
घोराही -१४ अध्यक्ष भानसिङ बुढा
घोराही उपमहानगरपालिका -(१ अध्यक्ष राममणि पान्डेय
दङ्गीशरण गाउँपालिका- ५, अध्यक्ष निरज बस्नेत
बबइ गाउँपालिका -४ अध्यक्ष टेकबहादुर ओली

नेकपा माओवादी केन्द्रले जितेका
राप्ती गाउँपालिका–९ रिमबहादुर सुनारी मगर
शान्तिनगर गाउँपालिका–१ अध्यक्ष जंगबहादुर पुन
राजपुर गाउँपालिका–६ अध्यक्ष श्यामबहादुर रोका
राजपुर गाउँपालिका–७ अध्यक्ष पुष्करलाल वली
बंगलाचुली गाउँपालिका–३ अध्यक्ष शोभाराज विश्वकर्मा
बंगलाचुली गाउँपालिका–७ अध्यक्ष गिरबहादुर थापा
बंगलाचुली गाउँपालिका–८ अध्यक्ष झविन्द्र गाहामगर
राप्ती गाउँपालिका( २ अध्यक्ष पहलमान चौधरी
लमही नगरपालिका (५ अध्यक्ष ओमप्रकाश सुवेदी
बङगलाचुली गाउँपालिका (५ अध्यक्ष लिलाबहादुर घर्ती
गढवा गाउँपालिका (६ अध्यक्ष बीरबहादुर आले

स्वतन्त्र
शान्तिनगर गाउँपालिका–२ सुनिल वली

प्रतिक्रिया दिनुहोस्