वडामा बजेट कम हुदाँ सोचेजस्तो विकास भएको छैनः वडा अध्यक्ष पोख्रेल 


पालिका पत्र

१३ आश्विन २०८०, शनिबार १९:४७ मा प्रकाशित

बाणगङ्गा, असोज १३ ।
वाणगङ्गा नगरपालिका वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले वडामा बजेट कम हुदाँ सोचे जसरी विकास हुन नसकेको बताएका छन् । पालिका पत्रले गरेको कुराकानिमा उनले यस्तो बताएका हुन् । यद्यपि वडाको विकासमा हरदम लागि परेको उनले बताए । वडा न. १० भूगोलका हिसाबले ठुलो वडा पनि हो ।  बाँकी  भिडियो हेर्नुहोस्  

https://fb.watch/nnU9VZF_L9/

प्रतिक्रिया दिनुहोस्