वडा कार्यालयबाट यी सुविधा पाईन्छ जानि राख्नुस


appharu

23 May, 2021 11:02 am मा प्रकाशित

काठमाडौं ।
सरकारी कामकाजका लागि केन्द्र र जिल्ला धाइरहनुपर्ने आमनागरिकले स्थानिय तह आइसकेपछि भने यो समस्याबाट छुटकारा पाएका छन् ।

नागरिकको सहजताका लागि नगरपालिका वा गाउँ विकास समितिको कार्यालयमा पनि जान नपर्ने गरि हाल वडाबाटै यी सुविधाहरु प्रदान गरिने भएको छ ।

वडा कार्यालयबाट पाईने सुविधाहरु  :

१ । नाता प्रमाणित
२। नागरिकता र प्रतिलिपि सिफारिस
३। घर बहाल र कर सिफारिस
४ । मोही लगत कत्ता सिफारिस
५ । घर जग्गा कर
६। जन्म मिति प्रमाणित
७। व्यापार ब्यबसाय खोलेको, बन्द गरेको
८। मिलापत्र
९। विवाहित अविवाहित
१०। निशुल्क उपचार सिफारिस
११। अंग्रेजी भाषामा सिफारिस
१२। घरजग्गा प्रमाणित
१३। व्यक्तिगत विवरण प्रमाणित
१४। घरपुर्जा प्रमाणित
१५। पुर्जा हराएमा प्रमाणित
१६। कित्ताकाट सिफारिस
१७। नामथर, जन्ममिति संसोधन
१८। मृत्युदर्ता , हकदार नामसारी
१९। उद्योग नामसारी , ठाउँसारी
२०। पूर्व प्राथमिक बिद्यालय खोल्ने सिफारिस
२१। जग्गा , धितो मुल्यांकन
२२। विद्यालयको कक्षा थपने
२३। पोषण सम्बन्धि
२४। बैबाहिक , अंगिकृत सिफारिस
२५। गरिब , बिपन्न प्रमाणित
२६। बिद्यालय ठाउँसारी

प्रतिक्रिया दिनुहोस्