प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १ सय ६५ सांसद
appharu
18 July, 2021 10:15 pm मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा १ सय ६५ जना सांसदहरुले समर्थन गरे ।