देवदह मावि व्यवस्थापन समिति अध्यक्षमा सुरज खरेल


appharu

११ पुष २०७९, सोमबार १९:२८ मा प्रकाशित

पालिकापत्र,देवदह । देवदह मावि देवदहको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सुरज खरेल निर्वाचित भएका छन् । विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा फुलमाया रानामगर,प्रेम रानामगर,यमकला भट्टराइृ,अनिता सुनार,छायादेवी परियार,कृष्ण प्रसाद अधिकारी (वडा जनप्रतिनिधि),इन्दिरा अर्याल (शिक्षक प्रतिनिधि र प्रधानाध्यापक केशवप्रसाद घिमिरे सदस्य सचिव निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष खरेलले आफ्नो कार्यकालमा शैक्षिक गुणस्तर बृद्धि र भौतिक पुर्वाधार थप गर्दै विद्यालयलाई उत्कृष्ट र नमूना बनाउन स्थानीय, प्रदेश र संघीय सरकारसंग अधिकतम पहल गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्